१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ दलले गरे १८ बुँदे एकता सहमतिपत्रमा हस्ताक्षर 



काठमाडौँ ।
माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ दलले १८ बुँदे पार्टी एकता सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
आइतबार बसेको ती दलहरुको बैठकमा एकता सहमति पत्रमा हस्ताक्षर भएको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०८२ आइतबार ००:००  ७ : ३३ बजे