३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

आइजीपी बने दानबहादुर कार्की



काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त गर्ने सरकारले निर्णय गरेको छ।

सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

एआइजी कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख छन्। 

प्रकाशित मिति : २४ कार्तिक २०८२ सोमबार ००:००  ७ : ०७ बजे