२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

बुद्धभूमि महोत्सवः खेम, प्रिती, बिधान र कल्पना कुसुमको धमकेदार प्रस्तुति आज



कपिलवस्तु ।
बुद्धभूमि कृषि, व्यापारिक, सांस्कृतिक, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला–२०८२ अन्तर्गत शुक्रबार तीन लोकप्रिय कलाकार खेम चौधरी, प्रिती आले, बिधान कार्कि र कल्पना कुसुमले धमाकेदार प्रस्तुति दिने भएका छन् ।

गोरुसिङ्गेमा जारी मेलामा यी तीनै कलाकारका चर्चित गीत–संगीत प्रस्तुत हुँदै दर्शकलाई झुमाउने कार्यक्रम तय गरिएको आयोजकले जानकारी दिएको छ। मेलामा दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारको सांस्कृतिक कार्यक्रम, कृषि तथा औद्योगिक प्रदर्शनी, स्थानीय उत्पादनका स्टल, मनोरञ्जन र बाल–उद्यान संचालनमा रहेको मेला संयोजक हरि शर्माले बताउनु भयो ।

शुक्रबारको विशेष कार्यक्रममा खेम, प्रिती र कोपिलाले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन् भने दर्शकहरू सहभागी भई उत्साहपूर्वक रमाइलो गर्ने माहोल बनाइने आयोजकले जनाएको छ।

प्रकाशित मिति : ५ मंसिर २०८२ शुक्रबार ००:००  ९ : ०१ बजे