२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

आज यस्तो रहनेछ मौसम



काठमाडौँ । 

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १० मंसिर २०८२ बुधबार ००:००  ८ : १० बजे