१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

सम्पर्कविहीन यी २७ प्रहरीलाई प्रधान कार्यालये भन्यो, सात दिनभित्र हाजिर हुन आउनू



काठमाडौँ ।

नेपाल प्रहरीले गैरहाजिर रहेका २७ कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन उनीहरूलाई प्रधान कार्यालयले प्रधान कार्यालयले निर्देशन दिएको हो ।

कार्यालयमा उपस्थित हुँदा गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण नबुझाए कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत कार्यालयले दिएको छ।

हेर्नुहोस् प्रधान कार्यालयको सूचना-

प्रकाशित मिति : १० मंसिर २०८२ बुधबार ००:००  ८ : १३ बजे