९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

कुवेतमा ज्यान गुमाएका तथा घाइते श्रमिकका लागि ३ करोड भन्दा बढि क्षतिपूर्ति प्राप्त



काठमाण्डाै ।

कुवेतमा काम गर्ने क्रममा ज्यान गुमाएका, घाइते भएका नेपाली श्रमिकहरूले पाउने क्षतिपूर्ति दूतावासले परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागमा पठाएको छ ।

कुवेतका रहेको नेपाली राजदूतावासका अनुसार ७८ जना श्रमिकका लागि ७३ हजार ८ सय ४८ कुवेती दिनार अर्थात् ३ करोड ४४ लाख रुपैयाँभन्दा धेरै क्षतिपूर्ति प्राप्त भएको थियो ।

क्षतिपूर्ति अन्तर्गत बीमा रकम, बाँकी तलब, सेवापछि पाउने रकम, सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग/मानवीय सहायता रकम रहेका दूतावासको विज्ञप्तिमा उल्लेख छ । काठमाण्डाै – कुवेतमा काम गर्ने क्रममा ज्यान गुमाएका, घाइते भएका नेपाली श्रमिकहरूले पाउने क्षतिपूर्ति दूतावासले परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागमा पठाएको छ ।

कुवेतका रहेको नेपाली राजदूतावासका अनुसार ७८ जना श्रमिकका लागि ७३ हजार ८ सय ४८ कुवेती दिनार अर्थात् ३ करोड ४४ लाख रुपैयाँभन्दा धेरै क्षतिपूर्ति प्राप्त भएको थियो ।

प्रकाशित मिति : ९ पुस २०८२ बुधबार ००:००  ५ : ४७ बजे