१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

नागढुंगा सुरुङमार्ग आउँदो साउनदेखि सञ्चालन गरिने



काठमाडौँ : सरकारले आगामी साउनबाट नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने भएको छ।

आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमा उक्त जानकारी दिएका हुन्।

निर्माण सम्पन्न भएर पनि उक्त सुरुङमार्ग सञ्चालनमा आएको छैन।

प्रकाशित मिति : १५ जेष्ठ २०८३ शुक्रबार ००:००  ५ : १८ बजे