२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

बन्दुके डाँडाबाट बन्दुकसहित एक युवक पक्राउ



विराटनगर । धनकुटाको चौबीसे गाउँपालिका ३ स्थित बन्दुके डाँडाबाट प्रहरीले भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ।
स्थानीय १७ वर्षीय जीवन याख्खालाई प्रहरीले पक्राउ गरेको हो। याख्खाले बुधबार साँझ बन्दुक पड्काउँदै स्थानीयलाई आतंकित बनाएपछि पक्राउ गरिएको गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

प्रकाशित मिति : २७ मंसिर २०७५ बिहिबार ००:००  ८ : ५० बजे