८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

ताप्लेजुङमा दुर्घटना भएको हेलिकप्टरमा रहेकाको सूची



काठमाडौं ।
तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकप्ट दुर्घटनामा परेको छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना उक्त हेलिकप्टरमा चढेका थिए। हेलिकप्टर ताप्लेजुङको बाह्रडाँडा नजिकै दुर्घटनामा परेको छ। हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीको कार्यालयका कर्मचारी युवराज दाहाल, पर्यटन मन्त्रालयका विरेन्द्र श्रेष्ठ, पिएसओ अर्जुन गुरुङ र अर्का एक जना चढेको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५ बुधबार ००:००  ८ : ५९ बजे