२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

श्रीलंकामा बम विस्फोट, कम्तीमा २५को मृत्यु २०० बढी घाइते



एजेन्सी ।
श्रीलंकाको राजधानी कोलम्बो लगायत अन्य कैयौँ स्थानमा श्रृङखलावद्ध बम विस्फोट हुँदा कम्तीमा २५ जनाको मृत्यु हुनुको साथै २०० जना भन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यम ले जनाएका छन्।

श्रीलंकाका प्रहरी प्रवक्ता रुवान गुसेकेराका अनुसार विस्फोट आईतबार बिहान स्थानीय समयअनुसार ८ बजेर ४५ मिनेटमा विस्फोट भएको बताएका छन्।

प्रकाशित मिति : ८ बैशाख २०७६ आइतबार ००:००  ५ : ४५ बजे