२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

एक लाख ७५ हजार घुससहित वडाध्यक्ष पक्राउ



काठमााडौं ।
बारा गढिमाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामजीप्रसाद बरै घुसहित मंगलबार पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बरैलाई दुई लाख ७५ हजार रुपैयाँसहित कलैया उपमहानगरपालिका वडा नम्बर ७ को दुर्गा माध्यमिक विद्यालयबाट रंगेहात पक्राउ गरिएको हो।

अख्तियारका अनुसार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बबुआइनको कम्माउण्ड वाल निर्माणको उपभोक्ता समिति गठन गर्नुपहिले उनले सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ। उनीमाथि अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६ बुधबार ००:००  २ : ४६ बजे