६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

विप्लव कार्यकर्ताको गोली लागेर भोजपुरमा प्रहरीको मृत्यु, प्रतिकारमा विप्लव कार्यकर्ता मारिए



भोजपुर ।
भोजपुरमा विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताले हानेको गोली लागेर एक जना प्रहरीको मृत्यु भएको छ।

भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि आक्रमण गर्दा प्रहरी जवान सन्जिव राइलाई गोली लागेको मृत्यु भएको हो ।

त्यस्तै प्रहरी प्रतिकारमा उत्रदा विप्लव नेकपाका एक कार्यकर्ताको पनि ज्यान गएको छ।

मृत्यु हुनेमा विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज रहेको खुल्न आएको छ। प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको छ।

प्रकाशित मिति : २५ असार २०७६ बुधबार ००:००  ९ : ५७ बजे