९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

बाढीमा थुनिइन गर्भवती महिला, डोजरमा राखेर उद्धार



मकवानपुर ।
अविरलको वर्षा र बाढीले देशभर जनजीवन प्रभावित भएको छ। त्रिभुवन राजपथको भीमफेदी १ बाघझोरामा डोजरमा राखेर एक गर्भवतीलाई भलबाढीबाट सुरक्षित स्थानमा लगिएको छ। दुईरतीनदेखिको अविरल वर्षाले देशका विभिन्न ठाउँमा बाढीपहिरोका साथै सडक अवरुद्ध बनेका छन्। अझै केही दिन वर्षा हुने भन्दै मौसम विमागले सचेत रहनसमेत आग्रह गरेको छ। बाढीपहिरोका कारण देशभर आठजनाको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २७ असार २०७६ शुक्रबार ००:००  ३ : १५ बजे