२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

चितवन अदालतमा थुनछेक बहस सुरु, बहस सकिएसँगै फैसला आउने



चितवन ।

चितवन जिल्ला अदालतमा शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ को थुनछेक बहस सुरु भएको छ । जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा हुने बहसका लागि ८ जना वकिलहरुले नाम टिपाएको जिल्ला अदालतले जनाएको छ । थुनछेक बहसपछि जिल्ला न्यायधीशले अभियुक्तहरुलाई के सजाय गर्ने भन्ने निर्णय गर्नेछन् ।

 

 

प्रकाशित मिति : ९ भदौ २०७६ सोमबार ००:००  २ : ५३ बजे