८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

काठमाडौंँका मेयर शाक्यलाई डेंगी संक्रमण



काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई डेंगी संक्रमण भएको छ।
संक्रमणको आशंका लागेपछि बिहीबार त्रिपरेश्वरस्थित ब्लुक्रस अस्पताल गएका शाक्यलाई डेंगी संक्रमण रहेको परीक्षणबाट पुष्टि भएको अस्पातल स्रोतले देश सञ्चारलाई जानकारी दियो। मेयर शाक्य उपचारका लागि अस्पालमै भर्ना भएका छन्।

पछिल्लो दुई महिना काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा फैलिएको संक्रण नियन्त्रणमा आएको सरकारले दाबी गरे पनि फेरि देखिएको हो।
यसअघि कृषिमन्त्री चक्रपाणि खनाललाई समेत डेंगी संक्रमण भएको थियो।

प्रकाशित मिति : १७ आश्विन २०७६ शुक्रबार ००:००  १२ : ४७ बजे