२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

करेन्ट लागेर एक युवको मृत्यु



नवलपरासी ।
नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ५ बसहियामा आज बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धर्मकाटा जडान गर्नको लागी खाल्टोमा जमेको पानी मोटरबाट निकाल्न प्रयोग गरेको बिधुतिय मोटरको तार सर्किट हुदाँ बसहिया बस्ने २२ बर्षिय अभिमन्यु सिहं कुर्मीको ज्यान गएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०७६ बिहिबार ००:००  ६ : ४४ बजे