दाङ ।
नेकपा दाङका सचिवालय सदस्य विवेक श्रेष्ठ पक्राउ परेका छन् । उनलाई राप्ती स्वास्थय बिज्ञान प्रतिष्ठानका रजिष्टारमाथि अभद्र व्यवहार र प्रहरीमाथी हातपात गरेको आरोप छ ।
दाङ प्रहरीमा मुद्दा दर्ता भएपछी उनी फरार थिए । उनका नाममा प्रशसनले तीन महिने वारेन्ट जारी गरेको थियो । श्रेष्ठलाई कैलालीको भजनीमा लुकीछीपी बसेको अवस्थामा आज पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।
४ कार्तिक २०७६ सोमबार ००:००
0
Shares






प्रतिक्रिया