मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेको गुगौली गाउँमा भिषण आगलागी भएको छ । शुक्रबार अपराह्न पख लागेको आगोले लाखौंको क्षति गरेको अनुमान छ । अहिले आगो नियन्त्रणका लागि जनप्रतिनिधि, प्रहरी र स्थानीयबासी लागेका छन ।
आगलागी भएको क्षेत्र विजयनगर गाउँपालिकामा पर्छ । क्षतिको वितरण आउँन बाँकी रहेको हाम्रा चन्द्रौटा सहकर्मी दिपक खड्काले जानकारी दिनुभएको छ ।
२१ चैत्र २०७६ शुक्रबार ००:००
12
Shares







प्रतिक्रिया