६ असार २०८३, शनिबार | Sat Jun 20 2026

साथीको घर जान हिँडेकी १८ वर्षिय किशोरी मृत फेला



वैतडी ।
बैतडीको शिवनाथ गाउँपालिका(४ की एक किशोरी मृत फेला परेकी छन्। १८ वर्षिय गीता महर मृत भेटिएकी हुन् ।
१३ गते साँझ साढे सात बजे साथीको घर जान हिँडेकी किशोरीको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ ।

वडा नं २ स्थित दोगडा खोलाको किनारमा शव फेला परेकाले उनको मृत्यु बगेर भएको हो या अन्य कारणले भन्नेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी डिल्ली नारायण पाण्डेयले बताएका छन्।

अस्ति हराएकोमा हिजोसम्म घरमा पनि खबर थिएन। सोमबार विहान १० बजेपछि प्रहरीकोलाई। प्रहरीको टोली भर्खर घटना स्थल पुगेको छ, उनले भने।

प्रकाशित मिति : १६ बैशाख २०७७ मंगलबार ००:००  ७ : ०५ बजे