२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नेपालमा एकैदिन ६२९ संक्रमित थपिए



काठमाडौं ।
बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ । २४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् ।

प्रकाशित मिति : १० असार २०७७ बुधबार ००:००  ४ : ४० बजे