१९ माघ २०८२, सोमबार | Tue Feb 3 2026

कोरोना संक्रमणबाट पोखरामा थप एकको मृत्यु



काठमाडौं ।

कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिकाका ८७ वर्षीय वृद्धको कोरोनाबाट ज्यान गएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति : २ भदौ २०७७ मंगलबार ००:००  ११ : ४० बजे