२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

नेकपा सचिवालय बैठक ४ गतेसम्मका लागि स्थगित



काठमाण्डौं ।

आज बस्ने भनिएको नेकपा सचिवालय बैठक ४ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो । संविधान दिवसको तयारीका कारण बैठक स्थगित भएको एक नेताले बताएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७७ शुक्रबार ००:००  १२ : ०० बजे