२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

आज आकस्मिक मन्त्रिपरिषद बैठक, मन्त्रीहरु बदलिएलान् त ?



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। आज मध्यान्ह १२ बजे बैठक बोलाइएको महिला तथा बालबालिका मन्त्री पार्वत गुरूङले जानकारी दिए।

‘१२ बजे बैठक बस्ने भन्नेबारेमा जानकारी आएको छ। तर, के बिषयमा छलफल गर्ने एजेन्डाबारे जानकारी गराइएको छैन’ उनले भने। मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्यमा रहेका बेलामा आकस्मिक रूपमा बोलाइएको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : ११ आश्विन २०७७ आइतबार ००:००  ९ : १२ बजे