३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

प्रदेश सभा बैठक सुरु



बुटवल

प्रदेश नम्बर ५ प्रदेश सभा बैठक सुरु भएको छ । यस अघि प्रदेश सभामा दर्ता भएको प्रदेशको राजधानी र नामसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।

सोमबार बिहान बुटवलमा बसेको नेकपाको प्रदेश सभाको संसदीय दलको बैठकले मतदान गर्न मिल्ने ६० जना सांसदलाई पक्षमा मतदान गर्न भनेको नेकपा सचेतक भूमिश्वर ढकालले जानकारी दिए।

‘बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने र राप्ती उपत्यकालाई प्रशासनिक राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न मुख्यमन्त्रीले ह्विप जारी गर्नुभयो,’ सचेतक ढकालले भने। अ

प्रकाशित मिति : १९ आश्विन २०७७ सोमबार ००:००  १ : २९ बजे