९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

ओली दाहालबीच भेटवार्ता जारी



काठमाडौँ ।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा भेटवार्ता भइरहेको छ। मन्त्रिपरिषद् पुनः गठनबारे लगातार छलफल गर्दै आएका ओली दाहालबीच बिहीबार पनि छलफल भइरहेको हो। मंगलबार सचिवाय बैठक बसे पनि सरकार पुनः गठनबारे टुंगो नलागेपछि दुई अध्यक्षलाई जिम्मा दिएको थियो।

दुई अध्यक्षबीच संवैधानिक तथा राजनैतिक नियुक्ति, पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा पनि कुराकानी भइरहेको छ।

प्रकाशित मिति : २२ आश्विन २०७७ बिहिबार ००:००  २ : २४ बजे