२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मन्त्रिपरिषद बैठक दिउँसो १ बजे बस्दै



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् आकस्मिक बैठक बोलाएका छन्। दिउँसो १ बजे नेकपा सचिवालय बैठक पनि बोलाइएको छ। सोही समयमै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार आजको बैठक नियमित भनिए को छ।
कतिपय नेताहरुले दल विभाजन सम्बन्धी अध्यादेश फेरि पनि ल्याउन सक्ने आकलन गरेका छन्। तर यसको पुष्टि भने हुन सकेको छैन्।

प्रकाशित मिति : ३ मंसिर २०७७ बुधबार ००:००  ९ : ४८ बजे