२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बुटवल कोरोना अस्पतालमा थप एक जनाको मृत्यु



तिलोत्तमा ।

बुटवलस्थित कोरोना अस्पतालमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ७ का ४० वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।गत कात्तिक २५ गते पीसीआर पोजिटिभ देखिएका उनलाई २६ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७७ बुधबार ००:००  १० : १७ बजे