२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

महरा पहिलोपटक नेकपा बैठकमा सहभागी



काठमाडौं ।

पूर्वसभामुख कृष्णबहादुर महरा पहिलोपटक नेकपा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् । महरा बबरमहलस्थित कार्की ब्याङ्केटमा जारी प्रचण्ड माधव समूहको बैठकमा सहभागी भएका हुन् । नेकपा बनेपछि महरा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिएनन् ।

प्रकाशित मिति : ७ पुस २०७७ मंगलबार ००:००  २ : ४४ बजे