७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

संसद् विघटनविरुद्ध विवेकशीलद्धारा ऐना बोकेर प्रदर्शन



काठमाडौं ।

संसद् विघटनविरुद्ध विवेकशील पार्टीले विरोधस्वरूप ऐना प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै विवेकशीलले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।

प्रधानमन्त्रीको कदम अस‌‌‌‌वैधानिक रहेको भन्दै पार्टीले ऐना प्रदर्शन गरेको हो। प्रदर्शनमा लोकतन्त्रको सर्वोच्चताको जोगाउँदै लुटतन्त्रको अन्त्य हुनुपर्ने, नागरिकको साथ छ, सर्वोच्चको आश छ,प्रतिगमन र अधिनायकवादको अन्त्य हुनुपर्ने माग राखेको छ।

प्रकाशित मिति : २४ पुस २०७७ शुक्रबार ००:००  १२ : १३ बजे