७ असार २०८३, आइतबार | Sun Jun 21 2026

माधव नेपाल पहिलो अध्यक्षः प्रचण्ड



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल पार्टीको पहिलो अध्यक्ष रहेको बताएका छन्।

‘आजको मितिमा माधव नेपाल हाम्रो पार्टीको एक नम्बर अध्यक्ष हो,’ आज काठमाडौंमा आफ्ना पक्षका नेतारकार्यकर्तासँग प्रचण्डले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल द्वितीय अध्यक्ष भएको भन्दै आलोचना गरेका थिए।

त्यसतर्फ संकेत गर्दै प्रचण्डले माधव नेपाल एक नम्बर अध्यक्ष भएको बताएका छन्।

प्रकाशित मिति : २९ पुस २०७७ बुधबार ००:००  ५ : २९ बजे