२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव



बुटवल ।
लुम्बिनी प्रादेशिक अस्पतालमा फेरि अक्सिजन अभाव भएको छ । अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले अक्सिजन अभाव भएको बताएका हुन् ।

‘अक्सिजन आउने जाने भएपनि अभाव सिर्जना भएको छ’ डाक्टर गौतमले भने । उनले मङ्गलबारसम्म १२० जना संक्रमित अस्पतालमा भर्ना भएको जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०७८ मंगलबार ००:००  ४ : ०४ बजे