७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै



काठमाडौं ।


प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै छन्।

विकसित राजनीतिक घटनाक्रमको आफ्नो धारणा राख्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो १२ बजेर ३० मिनेट मा पत्रकार सम्मेलनको आयोजना गरेका हुन्।

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलनको आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८ शुक्रबार ००:००  ११ : ३० बजे