७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कोरोना महामारीमा लुम्बिनी, हेर्नुहोस् यी तस्बीर



लुम्बिनी ।
कोरोना भाइरसको दोस्रो महामारीमा बुद्ध जन्मस्थल लम्बिनी यो बर्ष पनि सुनसान रह्यो । कोरोना महामारी थप नफैलियोस भनेर लुम्बिनी घुमघामका लागि बन्द भएको हो । सरकारले निर्देश गरेका मापदण्डअनुसार अत्यावश्यकबाहेकका सबै क्षेत्र बन्द छन्।

जसको असर महत्वपूर्ण पर्यटकीय तथा धार्मिक स्थल लुम्बिनीमा परेको छ। महामारीको पहिलो लहर सकिएपछि पर्यटक आगमनमा केही वृद्धि हुनैलाग्दा दोश्रो लहर फैलिन थालेपछि पर्यटक आगमन ठप्प भयो। जसका कारण लुम्बिनी सुनसान छ। सुनसान बनेको लुम्बिनीका केही तस्वीरहरु ।

सबै तस्वीरहरुः थाइ मोनाष्ट्री
साभारः लुम्बिनी टाइम्सबाट

प्रकाशित मिति : १२ जेष्ठ २०७८ बुधबार ००:००  ४ : ०० बजे