७ असार २०८३, आइतबार | Sun Jun 21 2026

त्रिविमा एमफिलको शूल्क बढाएको विरोधमा विधार्थीको प्रदर्शन



काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले एमफिलको शूल्क बढाएको विरोधमा सयुक्त विधार्थी संघर्ष समितिले आइतबार प्रदर्शन गरेको छ।
त्रिवि कार्यालयबाट सुरु भएको प्रदर्शन उपकुलपतिको कार्यालयमा पुगेर सकिएको थियो। बाहिर देशमा यो कोर्सको पढाइ निस्शूल्क हुने भन्दै विद्यार्थीले यहाँ पनि एमफिलको अध्ययन निशूल्क हुनुपर्ने माग राखेका छन्।

प्रकाशित मिति : १३ असार २०७८ आइतबार ००:००  ३ : १३ बजे