१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

थप १०९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । शनिबार कोरोनाभाइरसका एक सय ९ जना संक्रमित थपिएका छन्। चार हजार ७५ जनामा गरिएको पिसिआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। अब नेपालमा कोरोना संक्रमित संख्या १८ हजार चार सय ८३ जना पुगेका छन्। उनका अनुसार देशभरका क्वारेन्टिनमा १८ हजार एक सय ८३ जना…