२८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026

सेवा विस्तार गर्दै पिपरा अस्पताल : पहिलो पटक ‘आङ खस्ने’ रोगको सफल शल्यक्रिया

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा अवस्थित पिपरा अस्पतालले पहिलो पटक महिलाको जटिल ‘भजाइनल हिष्टेक्टोमी विथ पेल्भिक फ्लोर रिपेयर’ शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ।वाणगंगा–९ की एक महिलाको विहीबार गरिएको यो अप्रेसनले अस्पतालको सेवा विस्तारमा नयाँ कामको सुरुवात गरेको छ। महिला तथा प्रसूति रोग विशेषज्ञ डा. जागृति खनाल र एनेस्थेसिया विशेषज्ञ डा. सुमन श्रेष्ठको दक्ष टिमले…