१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

कोरोना महामारीः ४ लाख २३ हजारको मृत्यु, संक्रमित ७५ लाख ८३ हजारभन्दा बढी

काठमाडौं । साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ९४७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख २३ हजार ८२ पुगेको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा…