१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

कोरोना भाइरसः भारतमा २ लाख ६५ हजारभन्दा बढीमा संक्रमण

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४४२ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ६५ हजार ९२८ पुगेको हो । एकै दिन अरू २६६ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ७ हजार ४७३ पुगेको छ । एसियाली…