९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

एमालेको सर्कुलरः २५ जना बढी सहभागी हुने सबै कार्यक्रम रोक्नू

काडमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले २५ जना बढीको सहभागी हुने सबै कार्यक्रम रोक्न आन्तरिक सर्कुलर गरेको छ । पार्टी केन्द्रीय कार्यालयले सोमबार आन्तरिक सर्कुलर जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको हो । आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न…