२४ भदौ २०८३, बुधबार | Wed Sep 9 2026

स्टेवार्डको अगुवाइमा बाढीपीडितका लागि संकलित १ करोड सरकारलाई हस्तान्तरण

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि वाल्डो डाइनास्टी, इन्टरनेसनल बुद्धिस्ट सेन्टर तथा नेपाल एङ्घोले संयुक्त रूपमा १ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएका छन्। बाढीपीडितका लागि ५० लाख रुपैयाँ नगद तथा ५० लाख रुपैयाँ बराबरको खाद्यान्न र राहत सामग्री सहयोग गरिएको हो। संस्थाका अध्यक्ष स्टेवार्ड चेओङ र लियाङ…