३० फाल्गुन २०८२, शनिबार | Sun Mar 15 2026

१५ लाख बोरा रासायनिक मल कोलकता बन्दरगाहबाट नेपाल भित्रिँदै

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकता बन्दरगाहमा प्राप्त भइसकेको जनाएको छ । त्यो मल नेपालस्थित कर्पाेरेशनका गोदाममा ल्याउने काम भइरहेको कर्पोरेशनले जनाएको छ । साल्ट ट्रेडिङ कर्पाेरेशनले हालै चार लाख ४० हजार बोरा युरिया र दश लाख ८३ हजार बोरा डीएपी गरी कुल १५ लाख २३…