२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

दाङमा बाघको छालासहित ४ जना पक्राउ

दाङ । दाङमा प्रहरीले बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका(१३ का शंकर गिरी, उनकी श्रीमती झरना थापा, लमही नगरपालिका( १ नर्तिका गिरबहादुर बिश्वकर्मा र लमही नगरपालिका २ बरुवा गाउँका आशाकुमार चौधरी रहेका छन् । प्रहरीले गोप्य सूचनाको आधारमा लमही नगरपालिका( ३ टिकुलीगढबाट बाघको छालासहित चार जनालाई नियन्त्रणमा लिएको वडा…