२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार (आज) प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। मध्यान्ह १२ः३० बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन्। राईले विश्वासको मत सम्बन्धी प्रस्ताव गत आइतबार संसद सचिवालयमा दर्ता गराएका थिए। विश्वासको मत लिनलाई दुई दिनअघि त्यस सम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गराउनुपर्ने व्यवस्था छ। नेकपा…