२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

बलात्कार मुद्दामा ५ वर्ष ८ महिना जेल बसेपछि युवक निर्दोष ठहर

काठमाडौँ । काठमाडौँको घट्टेकुलोमा दिदी र भिनाजुसँग बस्ने २१ वर्षीय बिरन्जन यादव छात्रवृत्तिमा सरस्वती क्याम्पसमा बीबीए प्रथम वर्षमा पढ्दै थिए । पढाइमा अब्बल बिरन्जनको जीवनमा २०७६ भदौ २३ मा नयाँ मोड आयो । महिला सेल, कालीमाटीबाट खटिएका प्रहरीले उनलाई पक्राउ गरे । उनीविरुद्ध बलात्कार मुद्दामा अनुसन्धान र अभियोजन भयो । सोही क्रममा ५ वर्ष ८…