२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

कागबेनीमा बस दुर्घटनाः मुक्तिनाथबाट फर्किँदै गरेका तीनजनाको मृत्यु, २० घाइते

मुस्ताङ, असोज १८ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट जोमसोमका लागि छुटेको तीर्थयात्री रहेको बस मंगलबार बेलुका कागबेनीमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेको ग १ ख ५५२९ नम्बरको बस बे्रक फेल भई दुर्घटना हुँदा विराटनगर–८ का गणेश सुवेदी, बस चालक बागलुङका खेमबहादुर…