१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

विश्वमा अचम्मका रेष्टुराँ, कतै हावामा उड्ने, कतै नागों हुने

मायादेवी अनलाइन, एजेन्सी । घरको खानाले जब मन अघाउँछ, तब मानिसहरु मन बहलाउन र स्वादिष्ट खानका लागि रेष्टुराँ जान्छन् । तर कतिपय रेष्टुरेन्ट यस्ता छन्, जसले खाना मात्र फरक किसिमको सर्भ गर्दैन, त्यहाँको चालचलन पनि भिन्न हुने गर्छ । न्युयोर्कमा एक रेष्टुराँ छ । त्यहाँ सबै कपडा उतारेर डिनर गरिन्छ । खाना खाने ग्राहकले चाहेमा…