बाबुराम रायमाझी, भलवाड । वाणगंगा नगरपालिका ९ मा रहेको शुद्धोदन माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सव मनाउने तयारीस्वरूप विशेष अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। विद्यालय परिसरमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिता कडेलले विद्यालयको इतिहास, प्रगति र आगामी योजनाबारे प्रकाश पार्नुभयो। उहाँले स्वर्ण महोत्सवलाई विद्यालयको शैक्षिक,…