९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

घोँगी बेचेर मासिक ५० हजारसम्म कमाइ

धरान (सुनसरी) ।घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ। यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा गर्न निकै सघाउ पुगेको यसमा सङ्लग्न महिलाहरूले बताउने गरेका छन्। रामधुनी नगरपालिका–१ झुम्का हाटबजारमा घोँगीको व्यापार गर्दै आएकी वडा नं ५ की जमुना मुखियाले यसबाट राम्रो आम्दानी भइरहेको सुनाइन्। उनले सुनसरीको झुम्का, कालाबन्जरलगायतका हतियामा…