मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुका ६ क्रियाशिल विद्यार्थी संगठनले बाणगंगा नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार मावि तहमा बढाइएको शूल्क तत्काल फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनहरुले ज्ञापनपत्र बुझाएका हुन् । बाणगंगा नगरपालिका भित्र कक्षा १२ सम्म सञ्चालन भएका विद्यालयहरुले कक्षा ११ र कक्षा १२ को मासिक शूल्कमा ३ सयले वृद्धि गरेका छन् भने भर्ना शूल्कमा…