२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

रुपन्देही–५ मा भरत शाह दम्पती सिफारिस

बुटवल । रुपन्देही–५ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेपाली कांग्रेसबाट भरत शाह र उनकी श्रीमती अनिता शाह सिफारिस भएका छन् । सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत शाह प्रत्यक्षतर्फ र अनिता समानुपातिकतर्फ महिलाबाट सिफारिस भएकी हुन् । प्रत्यक्षमा भरत शाहको नाम मात्रै सिफारिस भएको छ भने समानुपातिकमा अनितासहित १४ जना सिफारिस भएका छन् ।…